बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च
Published:
by .विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ ।
नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा मात्रै १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार रुपैयाँ खर्चेको हो ।
चालु आवमा आठ अर्ब ५५ करोड २५ लाख जगा प्राप्तिका लागि बिनियोजन गएिको छ ।
यी तथ्य तथा तथ्यांकले बिमास्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा मोटो रकम खर्च गर्नुपर्दा निर्माण थप महँगो र जटिल बन्दै गएको छ ।
कान्तिपुर दैनिकबाट ।
Comments