देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेशले हस्ताक्षर गर्नुभएन, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर दुरुपयोग
Published: (Updated: )
by .काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।
आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै भट्टराईले अस्वीकार गर्नुभएको हो ।
सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले माधव नेपालले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
नेपाली बहसबाट ।
Comments