Sajhamanch Archive

क्यूआर कोडसहितको खोप प्रमाणपत्र प्राप्त भएपछि मात्रै टिकट लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरेका मुलुक जान लागेकाहरूलाई प्रमाणपत्र प्राप्त भएपछि मात्रै टिकट लिनका लागि स्वास्थ्य तथा जासंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले अनलाइनमार्फत प्रमाणपत्र पाउन सकिने भएकाले सम्बन्धित म्यानपावर वा नजिकैको स्वास्थ्य संस्थाको सहयोग लिन सकिने जनाएको छ ।

क्यूआरकोडसहितको खोप प्रमाणपत्र पाँच दिनभित्र तयार हुने भएकाले अनलाइनमार्फत नै प्रक्रिया कहाँसम्म पुगेको हेर्न सकिने पनि मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *