खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालयमा लगियो
Published:
by .काठमाडौ। नक्कली भुटानी शरणणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।
वैशाख २७ गते पक्राउ परेका खाँणको आज सरकारी वकिल कार्यालयमा बयान हुनेछ। आइतबारमात्र खाँणसहितका अभियुक्तहरुलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
Comments