Sajhamanch Archive

सरकारले दियो बकर ईदमा बिदा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्।

बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *