Sajhamanch Archive

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ मागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *