Sajhamanch Archive

आईपीएलमा पनि चम्किए सन्दीप

Published: (Updated: ) in विविधा by .

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमा १ रन मात्र खर्चिए । सन्दीपले दोस्रो ओभरमको चौथो बलमा निखिल नाइकलाई बोल्ड गरेका छन् ।

उनले दुई ओभर बलिङ गर्दा ७ रन खर्चिएर एक विकेट लिन सफल भएका छन् । दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर नेपालका लेग स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *