Sajhamanch Archive

को हुन सामाजिक संजालमा भाइरल यी युवती

Published: in फोटो by .

काठमान्डू । म्यान्मार कि युवती जुन नेपाल मा पनि एकदमै भाइरल बनिन यतिमात्र हैन उनको फोटो हरु बाट फेसबुक अकाउन्ट बनाएर नेपालि हरु लाइ झुक्काउने काम पनि धेरै देखिन्छन ! देख्दा नेपालि जस्तै युवती नेपाल मा सामाजिक संजाल फेसबुक टुइटर हरु मा धेरै नै भाइरल भइन हेर्दा कसैले पनि भन्दैन उनलाई म्यान्मार कि हुन् भनेर तर उनको घर म्यान्मार मा होनेपाल मा मात्र हैन पछिल्ल्लो समय यी युवती संसार भरि नै सामाजिक संजाल हरुमा एकदमै भाइरल छिन ! यिन को बास्तविक नाम भने पन्चि सो नायुङ हो तर सानो उमेर मा नै उनको बुवा ले नाम परिवर्तन गरेर उनको नाम मेपन्चिमात्र राखिदिएका हुन् ! एसको अर्थ हुन्छ मिस पेन्टर को हुन् त मेपन्चि हेर्नुहोस !

को हुन् मेपन्चि

मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

हेर्नुहोस उनका केहि भाइरल तस्बिर हरु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *