Sajhamanch Archive

भारतले असारमा मल दिन नसक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरेपनि तत्काल आउने सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् ।

मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो ।

मुख्यबाली सिजनमा वर्षेनी मलको अभाव हुनेगरेको छ । यो वर्षपनि मलको चरम अभाव रहेको छ। कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *