ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना
Published: (Updated: )
by .श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड, झापाका ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना
सूचना प्रकाशन मिति २०७६ असार ५ गते
यस संस्थाका तपशिलमा उल्लेखित सदस्य ऋणीहरुले तमसुक अनुसार तोकिएको समयमा तिर्नु बुझाउनु पर्ने साँवाँ, व्याज आदि नतिरी नबुझाई ऋण सम्बन्धी शर्त उल्लङ्घन गर्नु भएको तथा पटक पटक लिखित मौखिक तागेता गर्दासमेत ऋण भुक्तान गर्न वेवास्ता गर्नु भएको हुनाले संस्थाको नियम बमोजिम यो सूचना प्रकाशन गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले ३५ पैंतीस दिन भित्रमा संस्थामा बुझाउनु पर्ने साँवाँ, व्याज, हर्जना तथा अन्य दस्तुरहरु आदि भुक्तान नभएमा संस्थाको नियम अनुसारको थप कार्वाही प्रक्रिया गरिनेछ ।
क्र.स. | ऋणीको नाम | ठेगाना | बुबाको नाम | हजुरबुबा / श्रीमानको नाम |
क. | हिमादेवी ढुंगेल | कनकाई ७ | कृष्णबहादुर बिमली | पति रामकुमार ढुगेल |
ख. | सुनिता सहनी | भद्रपुर ७ | लखन सहनी | पति परमेश्वर सहनी |
ग. | मिनाकुमारी लिम्बू | हल्दिवारी २ | दिलिपकुमार राई | पति जंगबहादुर लिम्बू |
घ. | गणेशकुमार श्रेष्ठ | बिर्तामोड ६, हाल मंगलबारे ईलाम | नारायणप्रसाद श्रेष्ठ | जसबहादुर श्रेष्ठ |
Comments