Sajhamanch Archive

चीनमा प्रतिबन्ध, नेपालमा चिनियाँ राजदूतको ट्विप्लोमेसी !

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by .

काठमाडौं। ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका लागि राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र रु उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कुटनीतिक अभ्यास गर्न थालेका छन् ।

नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् ।
राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरुलाई इमेल गर्यो । ट्विटर संसारमा चिनियाँ राजदूतको उपस्थितिलाई धेरैले स्वागत गरेका छन् ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *