नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?
Published:
by .काठमाडौं। विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ ।
आर्थि वर्ष २०७५र७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८र६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’
शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातासँग भने, ‘तपाईँहरुले जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ ।
कान्तिपुर दैनिकबाट ।
Comments