Sajhamanch Archive

चट्याङले लागेर मोरङमा एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

मोरङ । मोरङ सुनवर्सी-५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ ।

आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासंगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

स्रोत पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *