Sajhamanch Archive

कुलोमा डुबेर ताप्लेजुङमा बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङ श्रीजघां–१ जौबारीका सात वर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।

हिजो बिहान–११ बजे घरबाट निस्किएका रबिन अबेर सम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको भनि मृतकका बाबु सबिना दर्जीले प्रहरी चौकी सिनाममा  जानकारी गराएका थिए ।

झापा अनलाइन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *