Sajhamanch Archive

थप ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ ।

यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *