Sajhamanch Archive

खोलामा डुबेर एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुरमा बरुवा खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ का ३८ वर्षिय सन्तोष भुजेल रहेका छन् ।

सुस्तमनस्थितिका भुजेल पौडी खेल्न नसकेर बरुवा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।

स्थानीयले बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *