Sajhamanch Archive

बिर्तामोडका एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडका एकजना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१० का ५० वर्षिय एकजना पुरुषलाई कोरोना संक्रमण भएको हो ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । निको हुनेको संख्या ६७८ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *