Sajhamanch Archive

आज देशभरिकै मौसम सफा रहने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं ।आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पनि पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *