Sajhamanch Archive

जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज ४६ जनामा कोरोना पुष्टि भएको छ । ९ स्थानीय तहका १५ महिला र ३१ जना पुरुषमा कोरोना प्ष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरमा १७, बिर्तामोडमा ७, अर्जुनधारामा २, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १–१, दमकमा ६, गौरादहमा २ र मेचीनगरमा ९ जना रहेका छन् ।

संक्रमितमध्ये ३ जना जनस्वास्थ्यका कर्मचारी र १ जना इलाम ठेगाना भएका पुरुष रहेका छन् ।

यस्तो छ स्वास्थ्य कार्यालयको रिपोर्ट :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *