Sajhamanch Archive

झापामा थप ६४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् ।

संक्रमित हुनेहरूमा भद्रपुरमा ६ महिला,३ पुरुष ,विर्तामोडमा ९ महिला,८ पुरुष, अर्जुनधारामा १ महिला, बुद्धशान्तिका १ पुरुष, बाह्रदशीका १ पुरुष,कमलका १ महिला, मेचीनगरका ४ महिला, दमकका १२ महिला,१४ पुरुष, कनकाईका १ जना महिला र हल्दीबारीका ३ जना पुरुष रहेका छन्।

योसंगै झापामा कुल कोरोना संक्रमितको संख्या १ हजार ४७१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *