Sajhamanch Archive

छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ ।

छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो ।

विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

                                                                                 पूर्वेली न्यूजबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *