Sajhamanch Archive

विप्लवका झापा जिल्ला सदस्य सुमन पक्राउ,पार्टीको कडा विज्ञप्ति

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सदस्य सुमनलाई प्रहरीले गिरफ्तार गरेको छ।

झापाको शिवसताक्षी नगरपालिकाबाट उनलाई कार्तिक ८ गते गिरफ्तार गरेको नेकपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य सुमनलाई गिरफ्तार गरिएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्ति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *