Sajhamanch Archive

बार्सिलोनाले युभेन्टसलाई हरायो

Published: in खेलकुद by .

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको छ।

बार्साका लागि डेम्बेलेले १४ औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा १–० ले अगाडी रहेको बार्सालाई अर्को गोल गर्न दोस्रो अतिरिक्त समय कुर्नु पर्यो।

उसका लागि ९१ औं मिनेटमा लियोनल मेसीले पेनाल्टी मार्फत गोल गर्दै जीत सुनिश्चित गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *