काठमाडौं । तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी […]
काठमाडौं । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ । भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष […]
चलचित्र ‘संझना विर्सना’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा पाको उमेरको भूमिकामा देखिएका छन् । योसँगै चलचित्रको दृश्यको छायांकन सकिएको छ । अब गीतको मात्र छायांकन बाँकी रहेको नायिका पूजा शर्माले जानकारी दिइन् । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ । चलचित्रको क्लाइमेक्समा पूजा र आकाशलाई […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेर पठाएको ठाउँमा नजाने चिकित्सलाई कारवाही गर्ने चेतावनी दिएको छ। बर्षेनि धेरै विद्यार्थीलाई सरकारी छात्रावृत्तिमा पढाएर पनि खटाएको ठाउँमा जान नमाने चिकित्सकविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिएको हो। नेपाल मेडिकल काउन्सिलमा स्थायी दर्ता नम्बर रोक्ने वा कालोसूचीमा नाम राख्नसक्ने तयारी सरकारले गरेको हो। सरकारले विदेश जाँदा […]
१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा […]
काठमाडौं । नेपालमा सिमेन्ट उद्योग खोल्न क्यानेडियन लगानीकर्ताले प्रस्ताव गरेका छन्। उद्योग विभागमार्फत लगानीकर्ताले उक्त प्रस्ताव गरेका हुन्। प्रस्तावअनुसार कैलालीमा ५० करोड लगानीमा सिमेन्ट उद्योग खोलिने भएको छ। उद्योगले पिपिसी र ओपिसी दुवै सिमेन्ट उत्पादन गर्ने उल्लेख छ। उद्योगको वार्षिक उत्पादन क्षमता १६ सय टिपिडी रहेको छ। उद्योग सञ्चालान आएपश्चात ७० जनाले रोजगार पाउनेछन्। पछिल्लो […]
सप्तरी । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताइन्। तिलाठी कोइलाडी […]
स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार र माउरो इकार्डीले गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एमेइन्सलाई ४–१ गेलले हरायो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले एक–एक गोल गरे । एमेइन्सका स्टेभिन मेन्डोजाले एक गोल फर्काएका थिए । […]
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ। राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। […]