इलाम। इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना […]
मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्। उनीहरूले मुसालाई विभिन्न रङ्गका प्रकाशहरूमा राखेर अध्ययन गरेका हुन्। करेन्ट बायोलजी नामक जर्नलमा प्रकाशित विवादास्पद […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]
नायक रणवीर कपुर यतिबेला चलचित्र ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको रिलिज मिति अझै तय भएको छैन । तर, रणवीरले नयाँ चलचित्र साइन गरेका छन् । उनले, लभ रञ्जनको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रको नाम अहिलेसम्म तय भएको छैन । तर, चलचित्रका लागि नायिका भने फाइनल भैसकेकी […]
बिर्तामोड। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट इलाम घर भई कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेलको मृत्यु भएको हो । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख […]
काठमाडौं । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सयौं व्यक्तिलाई […]
काठमाडौं । राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार व्यहोर्नु परेको छ । ठूला आयोजना बनाउने तयारी हुँदै गर्दा त्यस क्षेत्रमा […]
काठमाडौं। संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्’ बिहीबार संसद्को अर्थ […]
काठमाडौं । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपार्टीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए । ‘समाजमा अहिलसम्म पनि असाध्यै नकरात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ,’ नेपाल […]