काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो […]
ताप्लेजुङ । ताप्लेजुङमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्तालुङ–६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा फक्तालुङ–५ लामाटर बस्ने १८ वर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ वर्षीय सुजन राई रहेका छन् […]
नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । अर्कोतिर, उनीहरुलाई बहुबिबाहको मुद्दा समेत चलेको छ । कुनै पनि मुद्दाको छिनोफानो भैसकेको छैन । यसैले, पनि अहिले शिल्पा र छविविच जित र हारको लडाई चलिरहेको छ भन्दा हुन्छ । यसले, शिल्पाको करिअरमा नै संकट उत्पन्न त गरिदिएको छ । अर्कोतिर, शिल्पा […]
जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो । उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ । शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेकपाको स्थायी समितिको बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । गत आइतबारबाट सुरु बैठकमा अधिकांश सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् । यसअघि हिजोको बैठकमा विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा नेकपाका नेताहरुबीच […]
उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन […]
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदान नुओ क्याम्पमा गएराती भएको ‘एल क्लासीको’ बराबरीमा सकिएको हो । दुबै टोलीले एक एक अंक बाँडेपछि अंक तालिकामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह आज हुँदै छ। कार्यक्रम पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ। त्रिविले यसअघि कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै गर्दै आएको छ। परीक्षा नियन्त्रण बल्खुका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार […]
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१ डाँडागाउँमा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । डाँडागाउँका ६० वर्षीय ऋषिधन सार्कीको बुधबार रूखबाट लडेर मृत्यु भएको हो । आफ्नै घर छेउमा रहेको रूखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चलचित्र ‘चालबाज’मा कलाकार हेरफेरको क्रम जारी छ । केही दिन अगाडि मात्र नव–नायक अविनाश प्रधानको स्थानमा नायक पुष्प खड्का अनुवन्धित भएका थिए । यो चलचित्रको दार्जिलिङमा छायांकन भैरहेको छ । तर, कलाकार हेरफेरको क्रम पनि जारी छ । अब, यो चलचित्रका लागि नायिका समेत परिवर्तन भएकी छिन् । सुरुवातमा चलचित्रमा नायिका केकी अधिकारीले काम गर्ने […]