Sajhamanch Archive

बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो.

दाङ । दाङको पचाहमा आज दिउँसो बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । गढवा गाउँपालिका वडा नं.२ पचाहस्थित भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय दाङले […]

धरान उपमहानगरपालिकाका नवनिवार्चित प्रमुख राईले सम्हाले कार्यभार

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरान उपमहानगरपालिकाका नवनिवार्चित प्रमुख राईले सम्हाले कार्यभार.

धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित प्रमुख तिलक राईले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान उपमहानगरपालिका वडा नं.१६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी धरान उपमहानगरपालिका वडा नं.१९ स्थित हरियालीसामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय प्रमुख तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा […]

ठूला निर्देशकले मलाई फिल्ममा लिँदैनन्’ : अक्षय कुमार

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ठूला निर्देशकले मलाई फिल्ममा लिँदैनन्’ : अक्षय कुमार.

निकै प्रोमिसिङ अभिनेता हुन्, अक्षय कुमार । उनी आफ्नो फिल्मका लागि कडा मेहनत गर्छन् । त्यो पर्दामा पनि देखिन्छ । उनले प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका छन् । उनले यसको कारण खुलाएका छन् । प्रदर्शनको पखाईमा रहेको फिल्म ‘गुड न्यूज’ को एक कार्यक्रममा उनले भने, ‘ठूला निर्देशक मलाई आफ्नो फिल्ममा लिँदैनन् । त्यसैले नयाँ […]

मालपोत कार्यालयका नासु र कार्यालय सहयोगी घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मालपोत कार्यालयका नासु र कार्यालय सहयोगी घुससहित पक्राउ.

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम […]

खोपले बालकको ज्यान गएको परिवारको दाबी, स्वास्थ्यकर्मी भन्छन्– होइन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोपले बालकको ज्यान गएको परिवारको दाबी, स्वास्थ्यकर्मी भन्छन्– होइन.

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं.१ घण्टेश्वर खारका एक बालकको मृत्यु खोपका कारण भएको परिवारले दाबी गरेका छन् । तर, खोप लगाएको स्वास्थ्यचौकीले भने त्यसको खण्डन गरेको छ । मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको हजुरबुबा टेकबहादुर मल्लले दाबी गरे ।उनका अनुसार […]

सौगात र श्रृष्टीमाथि जोखिमपूर्ण लगानी

Published: in टिप्स/जानकारी by . Leave a Comment on सौगात र श्रृष्टीमाथि जोखिमपूर्ण लगानी.

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई एकसाथ चलचित्रमा नलिई निर्मातालाई सुखै छैन भन्ने कुरा त अब नयाँ रहेन । किनकी, श्रृष्टीलाई नखेलाएसम्म सौगातले खेल्न नमान्ने खबरहरु चलचित्रकर्मी र मिडियाकर्मीका लागि नयाँ रहेनन् । तर, यो जोडीले एकपछि अर्को चलचित्रमा काम गर्न लागेको खबर भने सार्वजनिक भैरहेका छन् । यो जोडीले गोपिकृष्ण मुभिजले बनाउन लागेको […]

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई नेकपाको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई नेकपाको निर्देशन.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । मंसिर २३ गते बस्ने […]

स्वदेश फिर्तीको माग राख्दै भुटानी शरणार्थीले चर्काए आन्दोलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वदेश फिर्तीको माग राख्दै भुटानी शरणार्थीले चर्काए आन्दोलन.

दमक । गत वर्षदेखि सुसुप्त बनेको भुटानी शरणार्थीको स्वदेश फिर्तीको आन्दोलन पुनः शुरु भएको छ। लामो समयदेखि शरणार्थीलाई रेखदेख गर्दै आएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय निकायका दमक शाखा कार्यालय अघि स्वदेश फर्कन चाहने शरणार्थीलाई स-सम्मान आफ्नो थातथलो प्राप्तिको ग्यारेन्टीसहित घर फिर्ती गराउन उनीहरूले माग गरेका छन्। दमकको भृकुटी चोकदेखि नारा जुलुससहित प्रतिनिधिमूलक नेतृत्वको र्‍यालीले संयुक्त […]

महरालाई छुटाउन उच्च अदालत पुगिन् रोशनी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on महरालाई छुटाउन उच्च अदालत पुगिन् रोशनी.

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा डिल्ली बजार जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्। थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन […]

बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त.

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका वडा नं.७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सभापति देउवाले पछिल्लो समय एकपछि अर्को गर्दै ठूलो दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल […]