Sajhamanch Archive

जबरजस्ती करणी गरेको अभियोगमा नगरकोटी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जबरजस्ती करणी गरेको अभियोगमा नगरकोटी पक्राउ.

काठमाडौं । ३६ वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका वडा नंं.३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् । नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो […]

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह सक्रिय, तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह सक्रिय, तीन जना पक्राउ.

काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका वडा नं.७ का सविनकुमार […]

रिलायन्सले सिसि टिभी समितिलाई ग¥यो सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रिलायन्सले सिसि टिभी समितिलाई ग¥यो सहयोग.

चारआली । रिलायन्स फाइनान्स लिमिटेड चारआली शाखाले सिसि टिभी जडान समिति मेचिनगरलाई एक थान एचडी सिसि क्यामेरा हस्तान्तरण गरेको छ । उक्त संस्थाले बिहीबार एक कार्यक्रमकाबिच सिसि क्यामेरा हस्तान्तरण गरेको हो । स्थानिय क्षेत्रमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न केही भए पनि टेवा पुगोस् भन्ने हेतुले समितिलाई सिसि टिभी हस्तान्तरण गरेको संस्थाका सहायक कार्यकारी प्रमुख […]

म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग स्तब्ध

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग स्तब्ध.

यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग दुई एकले स्तब्ध भएको छ । एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो । त्यसो त युनाइटेडले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । उनले क्लबका लागि करिब १० महिनापछि […]

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता.

काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले बतायो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन भइरहेकाले […]

जन्तीको स्वागत गर्न राष्ट्रपति जनकपुर आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जन्तीको स्वागत गर्न राष्ट्रपति जनकपुर आउँदै.

धनुषा । राम जानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव मनाइँदै छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव कार्यक्रम गर्न लागिएको हो । त्रेता युगमा सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो, त्यसैको स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह […]

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत.

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं.६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने आठ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते […]

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो.

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.८ खुरखुरेमा आज दिउँसो ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढ आउँदै गरेको ना६ख १४४ नम्बरको ट्रकले ना१४प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २२ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो । मोटरसाइकल चालक राप्ती नगरपालिका वडा नं.६ हर्दिका पृथ्वी केसी भने घाइते […]

मेडिकल कलेज सञ्चालक र सरकारबीचको सहमति खारेज गर्न माग

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मेडिकल कलेज सञ्चालक र सरकारबीचको सहमति खारेज गर्न माग.

काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न माग गरेको […]

सुमीको एक्सन र सन्नीको प्रेममा ‘सरौतो’

Published: in टिप्स/जानकारी by . Leave a Comment on सुमीको एक्सन र सन्नीको प्रेममा ‘सरौतो’.

तिहारपछि निरन्तर रुपमा चलचित्र असफलताको श्रृङ्खलालाई मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’ले तोड्ने अपेक्षा गरिएको छ । हरि गुमागाँई निर्देशित यो चलचित्रमा सुमी मोक्तान, विजय लामा, सन्नी सिंह लगायतका कलाकारको अभिनय छ । यो चलचित्रका लागि सुमीले २ बर्ष मार्सल आर्टको तालिम लिएकी थिइन् । सुमी संझिन्छिन्–‘एउटा चलचित्र सजिलै बन्दैन । यसका लागि […]