Sajhamanch Archive

प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने.

काठमाडौं । प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउने तयारी गरेको दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरी टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा ९९ सदस्यीय र जिल्ला कमिटी […]

बलात्कारको आरोपमा चौधरी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारको आरोपमा चौधरी पक्राउ.

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ का अन्दाजी १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका बुवाको मौखिक उजुरीका आधारमा दाजु नाता पर्ने धनिराम चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका चौधरीले भलमन्साको घरमा भएको भोजभतेर कार्यक्रमपछि किशोरीलाई राति […]

राष्ट्रिय जनमोर्चाको एक हप्ते ‘कालापानी अभियान’ सुरु

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय जनमोर्चाको एक हप्ते ‘कालापानी अभियान’ सुरु.

काठमाडौं । राष्ट्रिय जनमोर्चा, सुदुरपश्चिम प्रदेशले नेपाली भूभाग भारतले आफ्नोमा पारेको विरोधमा ‘कालापानी अभियान’ सुरु गरेको छ । लिम्पियाधुरा, लिपलेक, कालापानी लगायतका भूमि अतिक्रमणको विरोधमा बुधबारबाट एक हप्ते अभियान सुरु भएको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । जनमोर्चाले नेपाली भूभाग भारतीय नक्सामा समेटिनुलाई नेपालको सार्वभौमिकतामाथिको गम्भीर हस्तक्षेपको रुपमा लिएको छ । अध्यक्ष केसीले विज्ञप्तिमा […]

सारालाई ‘गुञ्जन’ ले देला सहारा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सारालाई ‘गुञ्जन’ ले देला सहारा ?.

एक समयका सुपरस्टार निखिल उप्रेतीसँग जोडी बाँधेर पनि सफलताबाट ‘विमुख’ हुनु परेकी अभिनेत्री हुन्, सारा सिरपाली । उनले डेब्यू फिल्म ‘रुद्र’ र दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा निखिलसँग रोमान्स गरेकी थिइन् । तर, दुबै फिल्मले बक्सअफिसमा घुँडा टेके । यद्यपि, उनको अभिनय भने दर्शक र समीक्षकले रुचाएका थिए । साथै, सुन्दरताको पनि तारिफ भएको […]

अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन् : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन् : प्रचण्ड.

 पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन सक्ने बताए । देउवाले कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा […]

भरुवा बन्दुकसहित एक जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भरुवा बन्दुकसहित एक जना पक्राउ.

काठमाडौं । प्रहरीले गुल्मीबाट भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मालिका गाउँपालिका वडा नं.४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई एक थान भरुवा बन्दुकसहित मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी […]

नेकपाको चुनावी सभानजिकै विस्फोट

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपाको चुनावी सभानजिकै विस्फोट.

कास्की । पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिएको छ । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन । विस्फोटबाट पार्किङ […]

सोनाक्षीलाई सलमानको भर !

Published: in टिप्स/जानकारी by . Leave a Comment on सोनाक्षीलाई सलमानको भर !.

लिउड इन्डस्ट्रीमा फिल्म हिट र फ्लप हुनुमा कलाकारको हात हुँदैन । तर, सही फिल्म चयन गर्न सक्नु एक राम्रो कलाकारको खुबी हो । बलिउडमा कयौं अभिनेत्री यस्ता छन्, जसले हिट अभिनेतासँग काम गरेर मात्र सफलता पाएका छन् । आज यो प्याकेजमा यस्तै एक अभिनेत्रीको चर्चा गरिँदैछ । जसले बलिउडका ठूला स्टारसँग काम गरेर केही हिट […]

निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले सोधे प्रश्न ?

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले सोधे प्रश्न ?.

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरुलाई निर्माणाधीन परियोजनाबारे १५ प्रश्न सोधेका छन् । ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेसम्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था जस्ता विषय प्रश्नमा समेटिएका छन् र पाँच दिनभित्र जवाफ पठाउन भनिएको छ । ‘त्यसका आधारमा कतिपयको ठेक्का रद्द पनि […]

उपचुनाव प्रचारप्रसारको आज अन्तिम दिन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपचुनाव प्रचारप्रसारको आज अन्तिम दिन.

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् । शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका […]