Sajhamanch Archive

महराको निवेदनमा उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on महराको निवेदनमा उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’.

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ। महराका तर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो। निवर्तमान सभामुख कृष्णबहादुर […]

मानव बेचबिखन र देहव्यापारको आरोपमा महिला पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मानव बेचबिखन र देहव्यापारको आरोपमा महिला पक्राउ.

कैलाली । मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो । आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक […]

सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो : देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो : देउवा.

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् । आज पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’ स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने […]

हलमा आर्यन–मिरुनाको ‘च च हुई’

Published: in टिप्स/जानकारी by . Leave a Comment on हलमा आर्यन–मिरुनाको ‘च च हुई’.

फ्राइडे रिलिज अन्र्तगत आजबाट नयाँ नेपाली चलचित्र ‘च च हुई’ रिलिज भएको छ । डार्क कमेडी कथामा तयार भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रले दुई साथीको कथालाई उठान गरेको छ । चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, साम्तेन भुटिया, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । हलमा बलिउड र हलिउड चलचित्र रिलिज […]

अधिकांश वडा कार्यालय सचिवविहीन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अधिकांश वडा कार्यालय सचिवविहीन.

म्याग्दी । म्याग्दी जिल्लाका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव […]

मालपोत कार्यालय, सिराहाका प्रमुख मण्डल घुससहित पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मालपोत कार्यालय, सिराहाका प्रमुख मण्डल घुससहित पक्राउ.

सिराहा। जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै आज विहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि […]

माइतीघरमा सरकारविरुद्ध द्वन्द्व पीडितको प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माइतीघरमा सरकारविरुद्ध द्वन्द्व पीडितको प्रदर्शन.

काठमाडौं । द्वन्द्व पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै आज पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका हुन । विस्तृत शान्ति सम्झौता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था […]

सिरिजको भरमा सुहाना !

Published: in टिप्स/जानकारी by . Leave a Comment on सिरिजको भरमा सुहाना !.

हिट फिल्मको सिरिजमा काम गर्दा कलाकारलाई बक्सअफिसको दबाब कम हुन्छ । नामकै भरमा दर्शक हलसम्म ओहिरिने हुँदा कलाकारहरु ब्रान्ड बनिसकेको फिल्ममा काम गर्न पाउँदा आनन्दको सास फेर्छन् । अपबाद बाहेक नेपालमा नयाँ नाममा बनेका फिल्म खासै चलेका छैनन् । हिट फिल्मका सिरिजले नै बक्सअफिसमा बोराका बोरा पैसा छापेका छन् । तात्तातो उदाहरणको रुपमा ‘जात्रै जात्रा’ […]

चरेशसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चरेशसहित दुई जना पक्राउ.

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका वडा नं.१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका […]

मौरीको टोकाइबाट एक जनाको गयो ज्यान, पाँच जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मौरीको टोकाइबाट एक जनाको गयो ज्यान, पाँच जना घाइते.

सर्लाही । वन मौरीको टोकाइबाट सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं.७ मुसैलीमा एक बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् । बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । अन्य पाँच जनाको जिल्ला अस्पताल सर्लाहीमा उपचार गरी थप उपचारको लागि वीरगञ्ज पठाइएको छ […]