Sajhamanch Archive

नेताहरुलाई बोकाइयो पानीको डोको

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेताहरुलाई बोकाइयो पानीको डोको.

काठमाडौं। गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा रु तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका […]

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने.

काठमाडौं । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा […]

लिपुलेक र कालापानीलाई अतिक्रमण गरेको भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लिपुलेक र कालापानीलाई अतिक्रमण गरेको भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दियो.

काठमाडौं । भारतले गत शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ । ५७ वर्षअघि लिपुलेक र कालापानीलाई आफ्नो भनी अतिक्रमण गरेको सो भूमिलाई भारतले आफ्नो नक्सामा समेटेर औपचारिकता दिएको छ । नेपाल र भारतबीच हुने सीमा बैठकमा अपराध र सीमा सुरक्षाको विषयमा कुरा उठ्ने गरे पनि […]

गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि रकम संकलन गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि रकम संकलन गर्ने.

बिर्तामोड । सुत्केरी बेथाले थलिएकी श्रीमतीलाई बि एण्ड सी अस्पतालमा भर्ना गरी पैसाको जोहो गर्न बाहिरिएका श्रीमान् नफर्किएपछि कनकाई नगरपालिका ४ कोटीहोमकी एक महिला १० दिनदेखि अस्पतालमै बस्न बाध्य भएकी छन् । तिहारका कारण अन्य अस्पतालहरुमा चिकित्सक नभेटेकाले बिर्तामोडको बि एण्ड सी अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकी एलिशा मगरको अपरेशन गरी भोलिपल्टै बच्चा निकालिएको […]

अश्लील म्यासेज पठाएको आरोपमा एक जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अश्लील म्यासेज पठाएको आरोपमा एक जना पक्राउ.

विराटनगर । महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर महानगरपालिका वडा नं. ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो । नेपाल जग्गा कारोवार र पर्यटन व्यावसायसँगै लायन्स क्लबमा पनि सक्रिय छन् । नेपाललाई आइतबार पक्राउ […]

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै.

काठमाण्डौ । भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेको युनिसेफले जनाएको छ । उनी क्रिकेटभन्दा पनि […]

बर्दियामा घर भत्काउने क्रममा घरधनीको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बर्दियामा घर भत्काउने क्रममा घरधनीको ज्यान गयो.

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा निर्माणाधीन हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको छ । गुलरिया नगरपालिका वडा नं. ५ बजार क्षेत्रको हुलाकी सडक किनारमा रहेको दुर्गा गेष्ट हाउसका सञ्चालक घरधनी ६० वर्षीय भवीप्रसाद पा‌ैडेलको घरको भित्ता ढलेपछि भित्ताले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण वलीले […]

प्राध्यापक निश्कासन प्रकरणः कनकाई क्याम्पस सुरुङ्गाको पठनपाठन ठप्प

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्राध्यापक निश्कासन प्रकरणः कनकाई क्याम्पस सुरुङ्गाको पठनपाठन ठप्प.

कनकाई । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ वर्षदेखि कार्यरत हरिप्रसाद तिम्सिनालाई बिना कारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन । प्राध्यापक संघका अध्यक्षसमेत रहेका तिम्सिनालाई क्याम्पस सञ्चालक समितिको वैठकमा नियमित ३ पटक अनुपस्थित भएको भन्दै निष्कासनको पत्र थमाइएको थियो । प्राध्यापक संघका अध्यक्ष क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने व्यावस्था छ […]

व्यवसायीद्वारा बिर्तामोड भद्रपुर सडक खण्ड अवरोध

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यवसायीद्वारा बिर्तामोड भद्रपुर सडक खण्ड अवरोध.

बिर्तामोड । झापाको बिर्तामोड भद्रपुर सडक खण्डमा आवतजावतमा आज व्यवसायीहरुले अवरोध गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको नेतृत्वमा आयोजित विरोध सभामा स्थानीय र व्यवसायीहरुको सहभागिता रहेको छ । सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत […]

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि.

काठमाडौं। भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ […]