Sajhamanch Archive

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ.

काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा एक समारोहबीच सातवटै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी […]

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ.

काठमाडौं । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ ।जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, […]

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो.

काठमाडौं । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको […]

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत.

काठमाडौं । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो । नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी […]

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक.

काठमाडौं । नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन । पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ […]

५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि आधामात्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि आधामात्र.

काठमाडौं । पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ । २०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता […]

आलमलाई ३२ वर्ष कैद सजाय माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आलमलाई ३२ वर्ष कैद सजाय माग.

काठमाडौं । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् । उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ […]

प्रदेश प्रमुख को कहाँका लागि सिफरिस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश प्रमुख को कहाँका लागि सिफरिस.

काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि आज अपरान्ह राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, […]

‘सेन्टी भाइरस’ फस्टलुक : ‘धुर्मुस’ को यस्तो लुक्स

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘सेन्टी भाइरस’ फस्टलुक : ‘धुर्मुस’ को यस्तो लुक्स.

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गते (महाशिवरात्री) लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा सिताराम ढाका टोपीमा ठाटिएर देखिएका छन् । रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । एक गीत खिच्न बाँकी यस […]

एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी.

काठमाण्डौ । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टिम पाँच विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारी नायक रहे । एमसीसीविरुद्ध खराब सुरुवात गरेको नेपालको पारीलाई शरद भेषावकर, […]