काभ्रेपलाञ्चोक । बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडप हुँदा प्रहरीसहित आठ जना घाइते भएको बताइएको छ। बनेपा नगरपालिका वडा नं.९ मा प्रहरी र स्थानीयबीच झडप भएको हो। फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको प्रहरीले बतायो। नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर […]
रौतहट । रौतहट बम विस्फोटको घटनामा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत रौतहटमा विभिन्न तीन वटा कसुरमा मुद्दा दायर गरेको हो । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको कसुरमा सजाय माग […]
बझाङ । बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा जलविद्युत आयोजनको सुरूङभित्र फसेका मजदुरको उद्धारका लागि हेलिकप्टरमार्फत सशस्त्र प्रहरी टोली घटना स्थलमा पुगेको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जनाको उद्धार टोली आज घटनास्थलमा पुगेको स्थानीय बासिन्दा मकरराज धामीले जानकारी दिए । विपद व्यवस्थापक र उद्धार तालिमप्राप्त प्रहरी निरीक्षकसहित गरी नौ […]
चर्चित नेपाली नायिका ऋचा शर्माको विवाहबारे मिडियामा निकै चर्चा चलिरहेको छ । पटक–पटक विवाहबारे सोधिए पनि आफू केही नबोल्ने बताउँदै आएकी ऋचा यही वर्ष लगन गाँठो कस्ने भएकी छन् । केही महिनाअगाडि मात्र एक अन्तर्वार्तामा उनले आफूले जीवन बिताउने जीवनसाथी भेटिसकेको जानकारी दिएकी थिइन् । लामो समयदेखि राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा […]
शरीरको अनावश्यक तौल घटाउनका लागि सुपविभिन्न तरकारी तथा गेडागुडीलाई मिसाएर बनाइएको सुप पिउँदा मानिस स्वस्थ हुन्छ भन्ने अधिकांश मानिसहरूलाई थाहा भएको कुरा हो । तर, सुपले शरीरलाई स्वास्थ्य बनाउनुका साथै यसका अरु फाइदाहरूका बारेमा जानकारी भयो भने सबैजना निरन्तर रूपमा सुप पिउन थाल्छन् । अनुसन्धानकर्ताहरूले सुप पिउँदा शरीरको तौल धेरै छिटो घट्ने बताएका छन् । […]
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सम्पन बैठकले प्रदेश १ को प्रमुखमा झापाका बिष्णु प्रसाइको नाम सिफारिस गरेको छ । प्रसाईं झापाका पुराना बामपंथी नेता हुन् । नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका प्रसाईं तत्कालीन जिल्ला बिकास समिती झापाका उपसभापती हुन् । बामपंथी आन्दोलनमा लामो समय योगदान गर्दै आएका उनी प्रधानमन्त्री केपी ओलीका […]
काठमाडौं। गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति आएको संस्थानले जनाएको छ […]
रौतहट। विगत वर्षहरूमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् । रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् । छठ पर्वपछि लगत्तै भुक्तानी नदिएमा उखु उत्पादक सङ्घ रौतहट र जिल्लाका सम्पूर्ण पीडित किसानले कडाभन्दा कडा […]
काठमाडौं नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन […]
दैलेख । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल […]