अर्जुनधारा । अहिले पछिल्लो समयका झापा कालिस्थानका निकै चर्चित मोडल बिराज बास्कोटाको ‘गोदावरी” बोलको नयाँ गित सार्वजनिक भएको छ । गित सार्वजनिक भएसंगै निकै रुचाईएको छ । गितमा अर्जुन खरेलको स्वर रहेको छ भने शब्द,संगित पनि अर्जुन खरेलको नै रहेको छ । सुन्दर लामाको एरेन्ज, निरज खतिवडाको निर्देशन रहेको गितमा बिराज बास्कोटा र अनिशा लिम्बुको मुख्य भुमिका […]
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को गाउँमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कपिलवस्तु स्थित शिवगढीमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको विप्लव पार्टी निकटको पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । पार्टी महासचिव विप्लवका छोरा प्रकाश चन्दले शिविरको संयोजन गरेको जनाइएको छ । प्रकाश नेकपा […]
इलाम । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गरेर चिया उत्पादन कार्य रोकेका छन् । चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले एकलौटी रुपमा निर्णय गर्दै हरियोपत्तिको मूल्य निर्धारण गरिदिएको भन्दै ती उद्योग बन्द गरिएका हुन् । नगरपालिकाले तोकिदिएको हरियोपत्तिको न्यूनतम मूल्य […]
पुरुषसँगसँगै बसेर धेरै महिलाहरू पनि मध्यपान र धुम्रपानको लतमा फसेको देख्न सकिन्छ । धुम्रपान मध्यपान र लागुऔषधले समाजमा नकारात्मक असर गरिरहेको छ । असरका बारेमा थाहा भएर पनि फेसनको नाममा यसको सेवन गरेको पाइन्छ । फेसनको नाममा सुरु मादक पदार्थ सेवन (मापसे) बानी हुन थालेको पत्तो हुदैन् । बिस्तारै बसेको बानीलाई तुरुन्त छुटाउन धेरै मेहनत […]
काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । अफगानिस्तानले […]
महोत्तरी । महोत्तरी जिल्लाको औरहीमा सोमवार बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका वडा नं.४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट निजको मृत्यु भएपनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा […]
काठमाडौ । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएका खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् […]
बैतडी । ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ । सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो । खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर […]
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’ का पक्षमा देखिएका हुन् । राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद […]
्काठमाडौं । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् । बनियाँ गाउँ, महतनियाँ, […]