Sajhamanch Archive

गुठी विधेयक सच्चिने प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुठी विधेयक सच्चिने प्रतिवद्धता.

काठमाडौं । देशका अधिकांश जिल्लामा गुठी विधेयक विरुद्ध विरोधहरु प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयक सच्चिने प्रतिवद्धता जनाएका छन् । साताव्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गुठी विधेयकमा देखिएका कमजोरी सच्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘धर्म–सँस्कृतिमा प्रतिकूल असर […]

अर्जेन्टिना पहिलो खेलमै स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अर्जेन्टिना पहिलो खेलमै स्तब्ध.

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै […]

भारतलाई पाकिस्तानले दियो महत्वपूर्ण सूचना

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतलाई पाकिस्तानले दियो महत्वपूर्ण सूचना.

नयाँ दिल्ली । पाकिस्तानले भारतसँग एक महत्वपूर्ण सूचना दिएको दावी गरिएको छ । काश्मीरको पुलवामा जिल्लाको अवंतीपुरामा आक्रमणको आशंका रहेको सूचना पाकिस्तानले भारतलाई दिएको हो । इण्डियन एक्सप्रेसका अनुसार श्रीनगरका एक वरिष्ठ अधिकारीले पाकिस्तानबाट सो सूचना पाइएको जनाएका छन् । सो जानकारीका अनुसार आइएडीबाट लादिएको कुनै वाहनको माध्यमबाट हमलाको प्रयास भएको जनाइएको छ । यसपछि […]

अज्ञात समूहद्धारा स्काभेटरमा आगजनी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अज्ञात समूहद्धारा स्काभेटरमा आगजनी.

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ। घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक पुष्टि हुन […]

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली स्वदेश फिर्ता.

काठमाडौं । साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्। गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वेदश आइपुगेका हुन्। उनलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए। फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै  हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले […]

स्मार्ट पार्किङ सेवा आजबाट न्यूरोडमा सुरुवात

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्मार्ट पार्किङ सेवा आजबाट न्यूरोडमा सुरुवात.

 काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा आउने भएको छ । केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट न्यूरोडमा सुरुवात गर्न लागिएको हो । स्मार्ट पार्किङ प्रणाली न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा उपलब्ध हुने स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जनाएको छ । तीन महिनाअघि स्मार्ट पार्किङ […]

नेकपाकै सांसदले सञ्चारमन्त्रीको राजीनामा माग्दै भने, दिनगन्ती सुरु भयोु

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाकै सांसदले सञ्चारमन्त्रीको राजीनामा माग्दै भने, दिनगन्ती सुरु भयोु.

काठमाडौं। सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार […]

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?.

काठमाडौं ।गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी)सुरुवा गरेको छ । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी […]

शिवपुरीमा तीनतिर केबलकार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिवपुरीमा तीनतिर केबलकार.

काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् । शिवपुरी ईको टुरिजम एन्ड केबलकार […]

विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो.

काठमाडौं नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।  न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता […]