Sajhamanch Archive

उखु बेच्न नपाएपछि दाउरा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उखु बेच्न नपाएपछि दाउरा.

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन । घर सामुन्नेको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन् । जुन उखु उनका लागि रगत, पसिना सबथोक हो । १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो । तर त्यही उखुले अहिले उनलाई […]

तलतल गयो मधेसमा पानी

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on तलतल गयो मधेसमा पानी.

काठमाडौं। यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव […]

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार.

काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५।६८ बिन्दुमा […]

श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु.

बुटवल। अर्घाखाँचीको शीतगंगा नगरपालिकामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटाईबाट शीतगंगा नगरपालिका–१ सुवर्णखालको मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया वसन्ता खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ। यही जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले सामान्य झगडा हुँदा रिसको झोकमा श्रीमतीको मुखमा हानेर घरको […]

मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमणका लागि शनिबार साँझ माल्दिभ्स प्रस्थान गर्दैछन्। भारतको सामरिक महत्वको हिन्द महासागर क्षेत्रमा पर्ने माल्दिभ्सको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मोदीको यो भ्रमणले माल्दिभ्समा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्यहाँ आफ्नो प्रभुत्व बढाउने र भारत तथा माल्दिभ्सका सुरक्षा निकायहरुबीच सहकार्यको मार्गको खोल्ने विश्वास दुईपक्षिय सम्बन्धका […]

झापा इनर्जीमा नेतृत्व चयन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा इनर्जीमा नेतृत्व चयन.

बिर्तामोड । झापा इनर्जी लिमिटेडको आज बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभाले सांसद एल पी साँवाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । झापामा सौर्य उर्जा उत्पादन गर्ने उद्देश्यका साथ स्थापित कम्पनीले ८८ करोड रुपैयाँको लागतमा १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरिएको छ । समृद्ध नेपाल सुखी […]

सहकारीले चर्को ब्याज लिन नहुने :मन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीले चर्को ब्याज लिन नहुने :मन्त्री अर्याल.

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताएकि छन। सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएको सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले […]

ओली आजदेखि युरोप भ्रमणमा जाँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली आजदेखि युरोप भ्रमणमा जाँदै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ । उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर […]

कोरियाली भाषा परीक्षा आजबाट सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरियाली भाषा परीक्षा आजबाट सुरु.

काठमाडौं । १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार […]

‘मर्द’को अनुहारवाला पर्स भयो भाइरल

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ‘मर्द’को अनुहारवाला पर्स भयो भाइरल.

अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ । के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ । ट्वीटरमा एकजना […]