Sajhamanch Archive

नेकपाका सांसद ओलीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपाका सांसद ओलीको निधन.

दाङ प्रदेश नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । ओली गत माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । सोही अस्पतालमै उपचारको क्रममा उनको शुक्रबार बिहान निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए […]

निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै.

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र […]

सहरभित्रका पेट्रोल पम्प हटाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सहरभित्रका पेट्रोल पम्प हटाइँदै.

काठमाडौँ । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो । काठमाडौँ महानगरपालिका , ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् । त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ […]

एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य.

काठमाडौं। एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । […]

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको.

काठमाडौं । श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ । पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै […]

कोइराला परिवारमाथि किन खनिए देउवा ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोइराला परिवारमाथि किन खनिए देउवा ?.

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए । कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति […]

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा.

काठमाडौं। नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ […]

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो.

काठमाडौं। सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् । ‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो […]

तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?.

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका […]

विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता.

काठमाडौँ । मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । बढी कमिसन आउने लोभमा परेका […]