Sajhamanch Archive

हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय.

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]

भोज खाएका २७ जना विरामी

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज by . Leave a Comment on भोज खाएका २७ जना विरामी.

मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने अनुसार मेचीनगर–९ माथिल्लो मागुरमाडी निवासी गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खाएका मध्ये अधिकांश विरामी परेका छन् । उनीहरुलाई बान्ता हुने, कामज्वरो […]

युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन

Published: in विश्व समाचार by . Leave a Comment on युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन.

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताए। पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा […]

घिउले घटाउँछ तौल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on घिउले घटाउँछ तौल.

जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल बढाउने कारक मानिन्छ। यस्तो अवस्थामा, हामी यस लेखमा घ्यू मिसाएर तातो पानी पिउनाले बोसो घटाउन कसरी काम गर्छ भन्ने बारेमा […]

महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दै.

काठमाण्डौ। -एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दैछन् ।  थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । […]

प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत.

प्युठान । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत भएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ भेतुके भन्ने ठाउमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा जिपचालक लमही नगरपालिका-५ का तारा कुमाल, लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० […]

निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन.

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। ‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने। यदि निजामती कर्मचारीले यस्ता […]

शोभित बस्नेतको फिल्म ‘बद्रीबहादुर’ असार २९ मा आउने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on शोभित बस्नेतको फिल्म ‘बद्रीबहादुर’ असार २९ मा आउने.

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङको अभिनय छ । […]

कराते प्रतियोगिताको समुद्घान गर्न झापा आउदै सभामुख घिमिरे

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on कराते प्रतियोगिताको समुद्घान गर्न झापा आउदै सभामुख घिमिरे.

बिर्तामोड । सभामुख देवराज घिमिरे शनिवार झापा आउने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकाडेमीको राष्ट्रिय कराते प्रतियोगिता उद्घाटन गर्न सभामुख घिमिरे झापा आउन लागेका हुन् । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता–२०८० को समुद्घाटन गर्न घिमिरे शनिवार बिहान झापा आउने कार्यक्रम तय भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय […]

सर्लाहीमा गाउँले र प्रहरीबीच झडप

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सर्लाहीमा गाउँले र प्रहरीबीच झडप.

जनकपुरधाम । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ । बिहीबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो । झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी […]