शान्तिनगर । प्रथम बुद्धशान्ति वडास्तरिय भलिबल प्रतियोगिता २०७८ को उपाधी बुद्धशान्ति ४ ले उचालेको छ । शनिबार ठुटेबरको प्राङ्गणमामा सम्पन्न फाइनल खेलमा बुद्धशान्ति ४ ले २ लाई पराजित गर्दै उपाधी उचालेको हो । उपाधी उचालेको बुद्धशान्ति ४ ले २ लाई २÷१ को सेटमा २५÷२०, २२÷२५ र २५÷१५ ले पराजित गरेको आयोजक वडा खेलकुद विकास समितिका […]
कनकाई । झापाको कनकाई ९ स्थित घैलाडुवामा कवर्ड हल संचालनमा आएको छ । कनकाई नगरकै पहिलो कवर्ड हल संचालनमा आएसँगै सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ । प्रदेश सभा सदस्य एकराज कार्की एवम् कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको कवर्ड हल ५० लाख ५० हजारको लागतमा निर्माण सम्पन्न […]
बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रmन्समा दुवै टोलीले […]
काठमाडौ । मुलुकमा जति पेट्रोल र डिजेल भित्रिन्छ, सोवापत आधा रकम राजश्व मात्रै उठ्ने गरेको पाइएको छ । भन्सार विभागको एक तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा कुल १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको पेट्रोल र डिजेलमा ५४ अर्ब ५३ करोड रुपैयाँ बराबर राजश्व मात्रै […]
एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो । एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाललगायतका सांसद […]
काठमाडौ । जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत पिर मा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन्। आफू पनि जनयुद्धुको एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराई बताउँछन्। गीतल जनयुद्ध को विरोध नगरेको भट्टराईको भनाइ छ। ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको […]
बिर्तामोड । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) झापाको सातौ जिल्ला अधिबेशनले सिरतलाल राजबंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा केदार राजबंशी, महिला उपाध्यक्षमा कबिता रामई सचिबमा सन्जय शेख, सहसचिबमा प्रभुलाल राजबंशी र कोषाध्यक्षमा नितानन्द राजबंशी चयन भएका छन् । समितिका सदस्यहरुमा रामलाल राजबंशी, रुद्रबहादुर निरौला, बिपिन […]
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३ का विरुद्ध ४ गोलले पछि पार्दै धुलाबारी फुटबल एकेडेमी झापा सेमिफाईनलमा प्रवेश गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, […]
भद्रपुर । भद्रपुर १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सार्वजनिक सवारी साधनमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ । ट्राफिक प्रहरीसित समन्वय गरी केन्द्रले जेष्ट नागरिक लक्षित सार्वजनिक बसहरूमा आरक्षण सिट र भाडादरको ५० प्रतिशत छुटको व्यवस्था भए नभएको अनुगमन गरेको हो । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक र सचिव धनप्रसाद शिवाकोटीको […]