Sajhamanch Archive

मेचीनगरमा किशोरीहरुलाई आत्मरक्षा तालिम सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा किशोरीहरुलाई आत्मरक्षा तालिम सुरु.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ४५ दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिईन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर, किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू […]

उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता

Published: in राजनीति by . Leave a Comment on उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता.

काठमाडौं। आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं […]

अन्तरपालिका फुटबल प्रतियोगिताः शिवसताक्षी फाइनलमा प्रवेश, फाइनल खेल मेची नगरपालिकासँग भिड्ने

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by . Leave a Comment on अन्तरपालिका फुटबल प्रतियोगिताः शिवसताक्षी फाइनलमा प्रवेश, फाइनल खेल मेची नगरपालिकासँग भिड्ने.

शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिश्पर्धात्मक भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । त्यस्तै खेलको दोस्रो हाफको ५६ औं मिनेटमा शिवसताक्षीका तर्फबाट लागेको गोल नै निर्णायक […]

शिवसताक्षीमा चार केन्द्रमा एस.ई.ई.परीक्षा, ८६७ जना विद्यार्थी सहभागी

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा चार केन्द्रमा एस.ई.ई.परीक्षा, ८६७ जना विद्यार्थी सहभागी.

शिवसताक्षी । विद्यार्थीका लागि आइरन गेटका रुपमा मानिने एस इ इ परीक्षामा शिवसताक्षीमा ८५७ जना विद्यार्थीहरु सहभागी भएका छन् । जसमा ४२८ छात्रा र ४२९ छात्रहरु सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिवसताक्षीमा भएको एस ई ई परीक्षामा ६ सामुदायिक र १५ संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् । नगरभरीमा एस इइका लागि […]

शिवसताक्षीमा सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन, उत्पादन गरेको बस्तुको बजार सुनिश्चित हुनु पर्ने सहभागीहरुको माग

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन, उत्पादन गरेको बस्तुको बजार सुनिश्चित हुनु पर्ने सहभागीहरुको माग.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा न. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम दिइएको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउन गएको चैत्र १० गते शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी थिइन् । तालिममा महिलाहरुलाई आवश्यक पर्ने पुन प्रयोग […]

सहकारीमा तरलताको प्रभाव पर्न नदिन मेनेजरहरु छलफलमा

Published: in समाज, सहकारी by . Leave a Comment on सहकारीमा तरलताको प्रभाव पर्न नदिन मेनेजरहरु छलफलमा.

शिवसताक्षी । शिवसताक्षी नगरस्तरीय सहकारी संस्था लि.को मेनेजर क्लबले महत्त्वपूर्ण निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको छ। मेनेजर क्लबका अध्यक्ष विनोद ढकालको अध्यक्ष अध्यक्षता एवम् शिवसताक्षी नगरपालिका भित्र रहेका २५ सहकारीका मेनेजरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो। सहकारीका कर्मचारीहरु संस्थाको महत्त्वपूर्ण जिम्मेवारी र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्नको लागि क्षमता अभिवृद्धि तथा […]

राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी.

काठमाडौं । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर […]

बुद्धशान्तिमा एमालेको ग्रासरुटको निरन्तरता

Published: in राजनीति by . Leave a Comment on बुद्धशान्तिमा एमालेको ग्रासरुटको निरन्तरता.

बुद्धाशान्ति । नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिले केन्द्रीय कमिटीले सुरु गरेको मिसन ग्रासरुट अभियान बुधवारेको शितला मन्दिरको सभाहल मा चैत १३ गते सञ्चालन गरेको छ। जसको अध्यक्षता गाउँकमिटि अध्यक्ष नेत्र रिजालको प्रमुख सहजकर्तामा केन्द्रीय सदस्य देबेन्द्र दाहाल , अर्का सहजकर्तामा मन्जु भण्डारी र नेकपा एमाले जिल्ला उपाध्यक्ष प्रमे गिरीको पनि उपस्थिति रहेको थियो । भबिष्यमा नेकपा […]

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय.

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो । वैठकले सीमान्तकृत सन्थाल समदायको पहिचान र आत्मासम्मानको […]

विर्तामोडका दुई वडामा खेलकुद समिति गठन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडका दुई वडामा खेलकुद समिति गठन.

विर्तामोड । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो । वडा नम्बर ७मा नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा दिपक कार्की, बबिता श्रेष्ठ, सचिव विशाल लिम्बु सदस्यहरु सरोज […]