Sajhamanch Archive

शिवसताक्षीमा पाँच दिवशीय मेलमिलाप सम्वन्धि तालिमको समापन

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा पाँच दिवशीय मेलमिलाप सम्वन्धि तालिमको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको तालिमको आज समापन गरिएको हो । समापनका क्रममा बोल्दै शिवसताक्षीन गरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ५ दिवशीय तालिमकाले न्यायिक […]

रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम

Published: in विविधा by . Leave a Comment on रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम.

काठमाडौ । रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशले उत्तम अधिकारीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । चैत्र ११ र १२ गते सम्पन्न प्रथम महाधिवेशनले उपाध्यक्षमा विनोद भट्टराई, शालिक ग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजी बहादुर थापा मगर र अर्चना बस्नेत रहेका छन् । त्यसै गरी महासचिवमा जेपी सापकोटा, उपमहासचिवमा भरत शिवाकोटी र […]

छड्के जाँचमा परे ताप्लेजुङका ३ कार्यालय प्रमुख सहित २९ कर्मचारी

Published: in विविधा, समाज by . Leave a Comment on छड्के जाँचमा परे ताप्लेजुङका ३ कार्यालय प्रमुख सहित २९ कर्मचारी.

ताप्लेजुङ्ग । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँस्थित सरकारी कार्यालयमा गरेको छड्के जाँचमा ३ कार्यालय प्रमुख सहित २९ जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा गरिएको छड्के जाँचका क्रममा १३ वटा कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा तीन कार्यालयका प्रमुख सहित ४ जना अधिकृत स्तरका कर्मचारी समेत अनुपस्थित […]

मेयर बालेन शाहविरुद्ध प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on मेयर बालेन शाहविरुद्ध प्रदर्शन.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार […]

जनप्रतिनिधि र एमाले नेता बिच छलफल

Published: in विविधा by . Leave a Comment on जनप्रतिनिधि र एमाले नेता बिच छलफल.

बुधबारे । मिसन ग्रास रुट झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १का जनप्रतिनिधिहरु र पार्टी नेताहरु बिच नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने छलफल भएको छ । नेकपा एमाले बुद्धशान्ति वडा नं. १ का पाटी अध्यक्ष पूर्ण सञ्जेल को अध्यक्षता जिल्ला पाटी झापाका उपाध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीको सहजिकरणमा भएको कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले लगायतको […]

विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो.

विर्तामोड। बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई फागुन २१ गते पत्राचार गरेको थियो । कित्ताकाटसंगै उक्त वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको […]

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on लुम्बिनी सरकारबाट बाहिरियो माओवादी.

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीको सरकार ढल्ने अवस्थामा पुगेको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक […]

शिवसताक्षीसहित ५ वटा पालिका क्वाटरफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीसहित ५ वटा पालिका क्वाटरफाइनलमा प्रवेश.

बिर्तामोड । शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन ९ औं […]

जनगणनाको नतिजा: मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?

Published: in मुख्य समाचार by . Leave a Comment on जनगणनाको नतिजा: मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?.

काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण सङ्कलन गरिएकोमा जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड ६६ लाख ७५ हजार ९७५ जनसङ्ख्यामा […]

टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण

Published: (Updated: ) in विविधा, साहित्य by . Leave a Comment on टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण.

काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि बराल,अतिथिहरुमा गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको […]