Sajhamanch Archive

कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना

Published: in विविधा, समाज, by . Leave a Comment on कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना.

कमल । झापाको कमल गाउँपालिका २ स्थित श्री कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा श्री सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ । गाउँपालिकाकै वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५सय ५५ […]

एम जे वाइ फूटबल प्रतियोगिताः दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब सेमीफाइनलमा प्रबेश

Published: in खेलकुद by . Leave a Comment on एम जे वाइ फूटबल प्रतियोगिताः दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब सेमीफाइनलमा प्रबेश.

शिवसताक्षी । शिवसताक्षीको दुधे रङ्शालामा जारी प्रथम मिलन युवा जमात ( एम जे वाइ) फूटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा घरेलु टिम दुधे युथ क्लब र चुलाचुली फूटबल क्लब प्रबेश गरेको छ। मगलबारको पहिलो खेलमा मन्जिल लिम्बु र म्यान अफ द म्याच रुपेश लिम्बु को १÷ १ गोलको मद्तले फाक्तेप फूटबल क्लबलाई २–० ले हराउँदै गर्दै […]

लायन्स क्लब अफ शिवसताक्षीद्वारा भानु माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीद्वारा भानु माविका विद्यार्थीलाई न्यानो कपडा वितरण.

शिवसतााक्षी । लायन्स क्लब अफ शिवसताक्षीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । मंगलबार शिवसताक्षी २ स्थित भानु माध्यमिक विद्यालयका ४८ जना छात्र छात्राहरुलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । लायन्स क्लबले उक्त विद्यालयका कक्षा २ देखि ९ सम्मका गरिब तथा जेहेन्दार ४८ छात्र छात्रालाई सुइटर वितरण गरेको भानु […]

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा संक्रमण भएको हो । मोरङको […]

एम. जे.वाइ. फूटबल प्रतियोगिताः कमल फुटबल क्लब र कनकाई ५ सेमीमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on एम. जे.वाइ. फूटबल प्रतियोगिताः कमल फुटबल क्लब र कनकाई ५ सेमीमा प्रवेश.

शिवसताक्षी । शिवसताक्षीको दूधे रंगाशालामा जारी प्रथम मिलन युवा जमात( एम जे वाइ) फूटबल प्रतियोगितामा कमल फुटबल क्लब र कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा संजय धिमालले सानदार प्रदशन गरेपछि कमल फूटबल क्लबले द राईजिङ्ग युथ क्लब शिवगञ्जलाई ५ –३ गोल अन्तरले पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको […]

देशभर ८ लाख ३८ हजार मतदाता थपिए

Published: in विविधा, समाज by . Leave a Comment on देशभर ८ लाख ३८ हजार मतदाता थपिए.

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सम्पन्न गरेको छ । दोस्रो चरणको अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्ने प्रवक्ता […]

प्रेस चौतारी नेपाल झापामा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on प्रेस चौतारी नेपाल झापामा नयाँ कार्यसमिति चयन.

गौरादह। प्रेस चौतारी नेपाल झापाको ९ औँ जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको  उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र […]

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]

प्रतिबन्धित लागूऔषधसहित राई पक्राउ

Published: in समाज by . Leave a Comment on प्रतिबन्धित लागूऔषधसहित राई पक्राउ.

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई रहेका छन् । आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा […]

सहकारी सञ्चालकहरूको दबावमा ब्याजदर बढाउने तयारी

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारी सञ्चालकहरूको दबावमा ब्याजदर बढाउने तयारी.

काठमाडौं । सहकारी संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर बढाउन सहकारी सञ्चालकहरुले दवाव दिन थालेका छन् । दशैंतिहार सकिए लगत्तै सहकारी सञ्चालकहरले विभागलाई सहकारीको ब्याजदर १७ प्रतिशत पुर्‍याउन दबाब दिइरहेका छन् । विभागले नै सहकारीकर्मीहरुको दवावमा ब्याजदर बढाउन गृहकार्य शुरु गरेका छन् । अहिले सहकारी संस्थाहरुले ऋणमा १४.७५ प्रतिशत ब्याजदर र बढीमा थप १ प्रतिशत सेवा […]