विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गरेका छन् । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिए । उनले कोरोनाको पहिलो र दोस्रो लहर भएको तयारीबारे पनि जानकारी लिएका थिए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयका नव निर्वाचित समितिले आज पदभार ग्रहण गरेका छन् । विद्यालय व्यवस्थापन समितिकालागी गत मंसिर १४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्षमा लेखनाथ खतिवडा, सदस्य कुमार ढुङ्गेल, निर्मला बजगाई, विमला राई मनोनित सदस्य शिव शंकर न्यौपाने र ममता गुरुङ्ग तथा पदेन सदस्यमा वडा […]
धनुषा । धनुषामा जनमत पार्टीले गरिरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्नेतले जानकारी दिए । प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो । जनमत पार्टीले पछिल्लो केहि दिनयता अनिश्चितकालीन भन्दै […]
एजेन्सी । हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् ।किन यसो हुन्छ त ? खासमा क्याप्सुल दुई भागमा विधाजित हुन्छ जसमा एक भाग ठूलो र एक भाग सानो हुन्छ । ठूलो भाग क्याप्सुलको कन्टेनर हो […]
काठमाडौ । भारतको महाराष्ट्रस्थित नागपुरमा सार्वजनिक शौचालयको स्थिति एकदमै खराब भएपछि मूत्रत्यागको अधिकार अभियान चलाइएको छ । राइट टु पी अभियानका माध्यमले मानिसहरूलाई सफा र निःशुल्क शौचालयको माग गरिएको छ । गान्धीबाग र सीताब मेन रोड क्षेत्रमा पसलमा काम गर्ने महिला तथा युवतीले अभियानमा साथ दिएका छन् । नागपुरमा जनसंख्या ठूलो भए पनि तिनीहरूको हालत […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको […]
भद्रपुर । भद्रपुर १० स्थित कलवलगरी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक सभाले नारायणप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा पदम अधिकारी, सचिव निर्माण नेपभल, सहसचिव सुमना दाहाल चापागाई र कोषाध्यक्षमा भिमा पराजुलीलाई सर्वसम्मत चयन गरेको हो । छविलाल सुवेदीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख […]
दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको क्रममा आज दमकमा कार्यक्रम सम्पन्न गरेको छ । झापा, मोरङ र ईलामा जिल्ला गरि ३६ वटा सेवा केन्द्र अन्तर्गत ४५ हजार सेयर सदस्य रहेको कर्णालीले ईकाईगत साधारण सभा गर्ने क्रममा लखनपुर र दमक सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीका […]
विर्तामोड । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै पदभार सम्हालेका हुन् । अध्यक्ष मिलन वस्नेतको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघ प्रदेश नं १ […]