Sajhamanch Archive

मेलमिलाप दिवशको अवसरमा दीप प्रज्वलन

Published: in समाज by . Leave a Comment on मेलमिलाप दिवशको अवसरमा दीप प्रज्वलन.

भद्रपुर । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा दीप प्रज्वलन गरिएको छ । वीपीको मेलमिलाप नीति अनुसरण गरी नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता ठान्दै नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमाकुमारी भट्टराईको नेतृत्वमा काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरूले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर […]

शिवसताक्षीमा प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा शिक्षा शाखा प्रमुखको स्वागत

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा शिक्षा शाखा प्रमुखको स्वागत.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत गीताकुमारी राई र सह लेखापाल राजेन्द्र ढुंगानालाई विदाई गरिएको छ । अधिकृत राईको अर्जुनधारा नगरपालिकामा सरुवा भएपछि उनलाई एक कार्यक्रमका बीच आज विदाई गरिएको हो । यता ढुङ्गाना भने सिद्धिचरण नगरपालिका ओखलढुङ्गा सरुवा भएका छन् । राई २०७६ चैत्र २६ गतेदेखि शिवसताक्षी नगरपालिकामा झापाकै पहिलो महिला प्रशासकीय अधिकृतको रुपमा […]

दागबत्ती दिइएकी आमालाई साउदी जेलमा भेट्दा…

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दागबत्ती दिइएकी आमालाई साउदी जेलमा भेट्दा….

काठमाडौँ । ‘तपाईंको आमासँग मिल्ने नाम भएकी एक महिला साउदीको जेलमा हुनुहुन्छ । तपाईंको आमा हो कि अरू नै, एक पटक आएर भेट्नुपर्‍यो ’ नवलपरासीका सुनील गुरुङलाई साउदी अरबस्थित नेपाली दूतावासका द्वितीय सचिव भरत खनालले २०७५ फागुनको एक दिन फोनमा भने । सुनील साउदी अरबको प्रमुख औद्योगिक सहर दमाममा काम गरिरहेका थिए । उनी डेढ वर्षअघि मात्रै त्यहाँ […]

सर्वोच्चका सबै पूर्व-नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

Published: in विविधा, समाज by . Leave a Comment on सर्वोच्चका सबै पूर्व-नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी.

काठमाडौं । सर्वोच्च अदालतका पूर्व(प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्व(अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता […]

प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४, सुनसरी र झापामा २–२, उदयपुरमा १ जनामा संक्रमण भएको हो । […]

पीपीई लगाएर मन्त्री कार्की आइसीयूमा

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on पीपीई लगाएर मन्त्री कार्की आइसीयूमा.

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् । पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै को भिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको […]

कमल गाउँपालिका ४ नं.वडाद्वारा वाल विवाह मुक्त वडा घोषणा अभियानलाई तिव्रता

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका ४ नं.वडाद्वारा वाल विवाह मुक्त वडा घोषणा अभियानलाई तिव्रता.

कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वाल विवाह मुक्त वडमा रुपमा घोषणा गर्ने अभियानलाई तिव्रता दिएको छ । आफ्नो वडाका कुनैपनि वालवालिकाले २० वर्ष भन्दा कम उमेरमा विवाह नगरुन् भन्ने उद्देश्यले वडामा भएका प्रत्येक टोलमा पुगेर टोल वासिलाई वाल विवाह भुक्त टोल घोषणा र प्रतिवद्धता गराउने अभियान थालेको हो । […]

एमाले मोरङ अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

Published: in राजनीति by . Leave a Comment on एमाले मोरङ अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने.

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए । पार्टी […]

जामुनबारी सामुदायिक वनका उत्कृष्ट तीन कर्मचारीलाई सम्मान, चार कर्मचारीको बिदाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जामुनबारी सामुदायिक वनका उत्कृष्ट तीन कर्मचारीलाई सम्मान, चार कर्मचारीको बिदाई.

सुरुङ्गा । पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वन उपभोक्ता  समूह  एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई वडा नं. १ र २ लाई कार्यक्षेत्र बनाएर २०५२ मा जामुनबारी सामुदायिक वन स्थापना गरी २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका रुपमा संचालनमा आएको यस […]

विर्तामोड नगरपालिको टोलीद्वारा बंगर फर्मको अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिको टोलीद्वारा बंगर फर्मको अनुगमन.

विर्तामोड । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकोमा पुगेर अनुगमन गरेको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टीमले अनुगमन गरेको हो । आर्थिक वर्ष २०७७–७८ को शर्सतअनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक […]