Sajhamanch Archive

प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको […]

रोटरी मिडटाउन र रोट्रयाक मिडटाउनको पद हस्तान्तरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रोटरी मिडटाउन र रोट्रयाक मिडटाउनको पद हस्तान्तरण.

बिर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराउनुका साथै […]

बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षामा साझेदारी कार्यक्रमको सम्झौता

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षामा साझेदारी कार्यक्रमको सम्झौता.

विर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सीना, शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिध सुरेन […]

सिंह सिद्धदेवी ङोलो क्लब अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on सिंह सिद्धदेवी ङोलो क्लब अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश.

विर्तामोड, । पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब पाँचथरले फाइनल प्रतिस्पर्धा धरान महिला फुटबल क्लबसँग गर्नेछ । धरानले दमकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई […]

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा […]

प्रेस चौतारी नेपालले माघ २२ मा महाधिवेशन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on प्रेस चौतारी नेपालले माघ २२ मा महाधिवेशन गर्ने.

लुम्बिनी । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक लुम्बिनीमा सुरू भएको छ । नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएको हो । संगठनको बैठकमा हालै मनोनित केन्द्रीय सदस्यहरूलाई संगठनका अध्यक्ष गणेश बस्नेतले सपथ गराएका छन् । बैठक उद्घाटन समारोहमा पार्टीका नेताहरू पृथ्वी सुब्बा गुरूङ, भानुभक्त ढकाल, […]

विकास निर्माणका काममा महिलाहरुको सक्रियता, १० लाख बराबरको तटबन्धन निर्माण सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on विकास निर्माणका काममा महिलाहरुको सक्रियता, १० लाख बराबरको तटबन्धन निर्माण सम्पन्न.

शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित दूधे खोलाले कटान गरेको स्थानमा तटबन्धन गरिएको छ । वडा नं ११ पञ्चकन्या टोल पूर्व दूधे खोलाले कटान गरेको क्षेत्रमा २ सय मिटर तटबन्धन गरिएको हो । आर्थिक वर्ष २०७७ ÷७८ मा ११० मिटर र चालुवर्ष ९० मिटर तटबन्धन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोलाको कटान क्षेत्रमा ४ […]

अक्षयकोषमा ३६ हजार सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on अक्षयकोषमा ३६ हजार सहयोग.

विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना सामाजिक ब्यक्तित्वबाट ३६ हजार १०५।– रुपैया सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट २५ हजार रुपैयाँ एवं नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश (ख) का उपसभापति गंगाप्रसाद मैनालीले अक्षयकोषका लागि […]

स्वरोजगार भवानी साकोसको एकीकरणसभा र माइन्युट प्रमाणीकरण सम्पन्न

Published: in विविधा, सहकारी by . Leave a Comment on स्वरोजगार भवानी साकोसको एकीकरणसभा र माइन्युट प्रमाणीकरण सम्पन्न.

विर्तामोड । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ बार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा र माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ शाखा, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ठ सेवा केन्द्रका रुपमा २१ वटा सेवा केन्द्र […]

प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ३२९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा ५, मोरङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा २, हल्दिबारी, […]