विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ । ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश […]
बुद्धशान्ति । बुद्धशान्ति–१ स्थित भोटेटारमा लागु–औषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । पछिल्लो समय लागु–औषध प्रयोगकर्ता बढ्दै गएको र रोकथाम गर्न फुटवल सहयोगी बन्ने अपेक्षा आयोजकको छ । फुटवल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागु–औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागु–औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, […]
शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित मिलनचौकमा चासोक तङ्नाम पर्व भव्य रुपमा मनाइएको छ । मंगलबार मिलन साँस्कृतिक परिवारको आयोजनामा लिम्बु जातिको मौलिक पर्व मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ भव्यका साथ मनाइएको हो । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका थिए । चासोक तङ्नाम कार्यक्रममा न्वागी पुजा गरी प्रसाद वितरण गरी लिम्बु […]
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् आज (मंगलबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । […]
कमल । नेपालको पूर्र्वी पहाडी जिल्ला ईलामको नाम लिना साथ पर्यटनका लागि देशमै चिनिएको जिल्लामा पर्दछ । त्यसमा पनि पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको रोङ गाउँपालिका एक हो । गाउँपालिकाले वडा नम्वर ३ हाँसपोखरी देखि वडा नम्वर ६ सिद्धि खोला दोभान सम्म २९ किलोमिटर पदमार्ग निर्माण गरेको छ । सो पदमार्गलाई रोङ गाउँपालिकाले करसोङ (सुनाखरी) […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताएका छन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवस्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उनले बताए । आज इनरुवा अस्पतालमा मन्त्री यादव सहित पुगेको सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको […]
शरणामती,पुष ५।झापा गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ।स्थानीय झापा–६ जनता माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गरिएको खेलमा आज सोमवार तीन खेल सम्पन्न भएका छन। दमक नगरपालिका झापा र मेचीनगर नगरपालिका झापा बिच हुने भनिएको पहिलो खेलमा मेचीनगर निर्धारित समयमा उपस्थित नभएपछी दमक नगरपालिका विजयी घोषित भएको […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् । ‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ मन्त्री पौडेलले भने, ‘यसै साता निम्न माध्यमिक र त्यसको केहीसमय पछि […]
बिर्तामोड । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजसेवी गुरुङको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा राजु गुरुङ, सचिव कुमार गुरुङ, सहसचिव चन्द्र तिम्सिना र कोषाध्यक्षमा भीम मुखिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा […]