Sajhamanch Archive

लेखनाथ पुस्तकालयमा विरही अधिकारीको नेतेत्वमा नयाँ समिति

Published: in विविधा, समाज by . Leave a Comment on लेखनाथ पुस्तकालयमा विरही अधिकारीको नेतेत्वमा नयाँ समिति.

भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीको ३६ औ वार्षिक साधारण सभाले विरही अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पुस्तकालयको सभाहलमा सम्पन्न सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने , सचिव हरिकिशोर आचार्य , सहसचिव गीता सुवेदी नेपाल र कोषाध्यक्षमा गोपाल आचार्यलाइृ चयन […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली […]

पत्रकारसहित उत्कृष्ट सदस्यलाई सम्मान गर्दै कर्मणीको ५औ वार्षिक साधारण सभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on पत्रकारसहित उत्कृष्ट सदस्यलाई सम्मान गर्दै कर्मणीको ५औ वार्षिक साधारण सभा सम्पन्न.

कमल । पत्रकार सहित संस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान गर्दै झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सस्थाले सहकारीको क्षेत्रका कमल चलाए बापत हिमशिखर टेलिभिजनका पत्रकार उमानाथ भण्डारीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरेको थियो । त्यसैगरी संस्थाले सन्चालन गरेका विभिन्न […]

कमल गाउँपालिकामा उद्यमी महिला तथा ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on कमल गाउँपालिकामा उद्यमी महिला तथा ज्येष्ठ नागरिक सम्मानित.

कमल । कमल गाउँपालिका वडा न . ५ ले वडाका एक दर्जन भन्दा बढी उद्यमी महिलालाई सम्मान गरेको छ । उद्यमशील महिलाहरुको पेशा तथा व्यवसायलाई थप प्रोत्साहन दिने उद्देश्यले वडाका १५ जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने उद्यमी महिलाहरुमा अटो चालक शान्ति माझी सहित टुल्कि ताजपुरिया, बिष्णुमाया धिमाल, सावित्रा बस्नेत, पूर्णकुमारी गौतम, […]

शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जात जातिलाई […]

वैवाहिक वर्ष गाँठमा गरिने खर्च कटाएर क्यान्सर पीडित बालिकालाई सहयोग

Published: in समाज by . Leave a Comment on वैवाहिक वर्ष गाँठमा गरिने खर्च कटाएर क्यान्सर पीडित बालिकालाई सहयोग.

शिवसताक्षी । दमकका एक दम्पत्तीले २० औै वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा क्यान्सर पीडित बालिकालाई सहयोग गरेका छन् । शिबसताक्षी ८ श्रीजंगा चोककी ४ बर्षिय क्यान्सर पीडित बालिका जेसिका बिकलाई दमकका एक दम्पतीले आर्थिक सहयोग गरेका हुन् । दमक १ फाल्गुनन्द चौक निबासी स्वास्थ्यकर्मी समेत रहेका मोना राई र बिरेन्द्र राई दम्पतीले आफ्नो २० औ बैबाहिक […]

पौष ६ गते शिवसताक्षी ७ को मिलन चोकमा चासोक तङ्नाम भव्य रुपमा मनाइने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on पौष ६ गते शिवसताक्षी ७ को मिलन चोकमा चासोक तङ्नाम भव्य रुपमा मनाइने.

शिवसताक्षी । झापाको शिवसताक्षी न.पा. ७ स्थित मिलन चोकमा चासोक तङ्नाम बृहत रुपमा मनाइने भएको छ । मिलन सांस्कृतिक परिवार तथा मिलन याक्थुङ चुम्भोको आयोजनामा २०७८ को चासोक तङनाम भव्य रुपमा सम्पन्न हुने भएको हो । शनिबार शिवसताक्षी २ स्थित मंगलबारेमा पत्रकार सम्मेलन गरी पौष ६ गते चासोक तङनाम बृहत रुपमा मनाइने जानकारी गराइएको हो […]

प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने.

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले आगामी पुस १५ गते सम्म […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना […]

पुस ४ गते सार्वजनिक विदा दिने निर्णय

Published: in विविधा, समाज by . Leave a Comment on पुस ४ गते सार्वजनिक विदा दिने निर्णय.

काठमाडौ । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस९धान्य पूर्णिमा० परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा […]