Sajhamanch Archive

दमकमा भएको हत्यामा सम्लग्न लिम्बु सार्वजनिक

Published: in विविधा, समाज by . Leave a Comment on दमकमा भएको हत्यामा सम्लग्न लिम्बु सार्वजनिक.

बिर्तामोड । दमकमा हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको बुधबार दमकमा भएको हत्याको घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू झापा प्रहरीले आज सार्वजनिक गरेको हो । लिम्बुलाई दमक प्रहरीले पुस १ गते पक्राउ गरेको थियो । दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ […]

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्ले २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण देखिएको हो […]

जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु.

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । कनकाई नगरपालिका २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ बर्षिय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए । सोमवार दिउँसो घाँस काटन जंगल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी […]

सामाजिक विकास मन्त्री यादवद्वारा नैतिक शिक्षामा जोड

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on सामाजिक विकास मन्त्री यादवद्वारा नैतिक शिक्षामा जोड.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाइ थियो । मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै […]

शिवसताक्षीमा अभिमुखिकरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा अभिमुखिकरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ.

शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शुरु गरिएको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच रोजगार कार्यक्रमको उद्घाटन गर्दै रोजगार कार्यक्रमका लागि छनोट भएका ११० जनालाई काम सम्बन्धि अभिमुखिकरण गरिएको हो । रोजगार कार्यक्रमको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उप मेयर भोजकुमारी नेपाल र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेका हुन् । […]

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु.

मंगलबारे । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए। घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा […]

सर्किट ब्रेक भनेको के हो? किन रोकिन्छ शेयर कारोबार ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on सर्किट ब्रेक भनेको के हो? किन रोकिन्छ शेयर कारोबार ?.

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा मंगलबार तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशत विन्दुले बजार बढेपछि मंगलबारका लागि पूरा अवधि शेयर कारोबार नगरी बन्द गरियो । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ सयमा पुगेपछि ओरालो लाग्ने क्रम शुरु भई सोमबारसम्म करिब […]

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, […]

विर्तामोडमा सार्वजनिक सुनुवाईः प्लाष्टिक झोला मुक्त बनाउँदा मात्रै ४० प्रतिशत फोहोर न्यूनिकरण हुने

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडमा सार्वजनिक सुनुवाईः प्लाष्टिक झोला मुक्त बनाउँदा मात्रै ४० प्रतिशत फोहोर न्यूनिकरण हुने.

विर्तामोड । झापाको गरामनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो । बिर्तामोडको ७,८,९ र १० नम्बर वडाका सर्वसाधारण,जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा बिर्तामोड ८ को सामुदायिक भवनमा झापा युनेस्को संघ नेपालको संयोजनमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा […]

एमालेले चयन गर्‍यो सात वटै प्रदेशका कमाण्डर

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेले चयन गर्‍यो सात वटै प्रदेशका कमाण्डर.

काठमाडौ । नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेका हो । एमाले नेताहरुका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेले पाएका छन् भने प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठले पाएका छन् । त्यसैगरी वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र […]