Sajhamanch Archive

बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा

Published: in विविधा, समाज by . Leave a Comment on बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा.

भद्रपुर । झापाको भद्रपुर ९ स्थित वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञचालनमा आएको छ । लगभग सात महिनाअघि आगगागी भई मेशिनहरुसमेत जलेर ठूलो क्षति हुँदा ब्रिकेट उत्पादन पूर्ण क्षमतामा हुन सकेको थिएन । उद्योगमा नयाँ मेशिनहरु जडानसहित पुनर्निर्माणपछि आजदेखि विधिवत रुपमा पूर्ण क्षमतामा उत्पादन शुरु गरिएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । स्थानीयस्तरमै […]

प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण […]

स्वस्थ्य जिवनका लागी योग आवश्यक

Published: in विविधा, समाज by . Leave a Comment on स्वस्थ्य जिवनका लागी योग आवश्यक.

कमल । मानिसमा खानपान र नतावका कारण पछिल्लो समय विभिन्न रोगले सताउन थालेको छ । व्यास्त जिवन शैली र खानपानमा विभिन्न प्रकारका फास्टफुडको प्रयोगले यतिवेला मानिसलाई विभिन्न रोगले सताई रहेको छ र यस बाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको योग रहेको कार्यक्रमका सहभागीले बताए । शनिवार झापाको मेचीनगर ५ स्थित काँकडभिट्ठा बहुमुखी क्याम्पसको सभाहलमा […]

बीरता जेसीज सन २०२२ को अध्यक्षमा प्रविण खड्का

Published: in समाज by . Leave a Comment on बीरता जेसीज सन २०२२ को अध्यक्षमा प्रविण खड्का.

झापा । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन […]

माईजोगमाई अध्यक्ष कपः मानेभञ्ज्याङलाई उपाधि

Published: in खेलकुद by . Leave a Comment on माईजोगमाई अध्यक्ष कपः मानेभञ्ज्याङलाई उपाधि.

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त […]

राष्ट्रसेवकको २२ औं सभा सम्पन्न

Published: in समाज by . Leave a Comment on राष्ट्रसेवकको २२ औं सभा सम्पन्न.

भद्रपुर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को २२ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ७८१ जना शेयर सदस्य […]

वीरता लेडी जेसीजको आयोजनामा भद्रपुरमा स्वास्थ्य शिविर, ३६० जनाले लिए लाभ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on वीरता लेडी जेसीजको आयोजनामा भद्रपुरमा स्वास्थ्य शिविर, ३६० जनाले लिए लाभ.

भद्रपुर । वीरता लेडी जेसीज बिर्तामोड झापाको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । विर्तामोड स्थित बी एण्ड सी हस्पिटलको प्राविधिक सहयोग र महिला आदर्श सेवा केन्द्र झापाको स्थानिय संयोजनमा शिविरको आयोजना गरिएको हो । आदिवासीको बाहुल्य क्षेत्र रहेको भद्रपुर ४ स्थित रङ्गे डाँडामा सम्पन्न स्वास्थ्य शिविरमा ६ वटा […]

शिवसताक्षी ११ ले उचाल्यो दिलमाया स्मृति कपको उपाधि

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षी ११ ले उचाल्यो दिलमाया स्मृति कपको उपाधि.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृतिकप उपाधि शिवसताक्षी ११ले हात पारेको छ । झापा गाउँपालिका ६ लाई सडनडेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि हात पारको हो । ट्राइबेकरमा ७–६ गोल अन्तरले झापा ६ लाई हराउँदै शिवसताक्षी ११ उपाधि हात पार्न सफल भएको हो । खेलकोे पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको […]

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमाझापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको […]

माईजोगमाई अध्यक्ष कपः उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने

Published: in खेलकुद by . Leave a Comment on माईजोगमाई अध्यक्ष कपः उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने.

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ । आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् । सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान […]