शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुप्पर ८ को सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. १० सेमीफाइनलमा प्रवेश गरेको छ ।कनकाई नगरपालिका वडा नंं. ६ लाई ५– ० गोलअन्तरले पराजित गर्दै शिवसताक्षी १० सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको १ मिनेट मै शिवसताक्षीका लागि जर्सी नं। ७ का पवन राईले पहिलो गोल […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ । बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुप्पर ८ को आइतबार भएको खेलमा झापा गाउँपालिका ६ विजयी भएको छ । शिवसताक्षी २ लाई ५– १ गोल अन्तरले पराजित गर्दै झापा ६ विजयी भएको हो । खेलकोे २५ औं मिनेटमा झापा ६ तर्फबाट जर्सी नं. १३ का सुजन पौडेलले पहिलो गोल गर्र्दै टिमलाई अग्रतादिलाएकाथिए । […]
विर्तामोड । झापाको विर्तामोडमा डिपिएल युथ बोर्ड विर्तामोड शाखाले नेपालले पुस्ताकालय स्थापना गरेको छ । पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु–संस्कृत युवा नेतृतव भन्ने मुल नाराका साथ डिपिएलले डिपिएल युथ बोर्ड विर्तामोड शाखाले विर्तामोडमा एक कार्याक्रमका बीच पुस्ताकालयको स्थापना गरेको हो । पुस्ताकालयको सुभारम्भ माननीय संसाद धर्मशिला चापागाईले गरेकी थिइन् । कार्यक्रममा सांसद चापागाइँसहित […]
शिवसताक्षी । शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि धरान सिटी फुटबल क्लबले हात पारेको छ । धरान सिटी क्लब सुन्सरीले तुर्केनी फुटबल क्लब काँकरभिट्टलाई ६ –७ गोल अन्तरले सडनडेथमा उपाधि हात पारेको होे । काँकडभिट्टाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी योमीले दिएको पासलाई मिलन राईले गोलमा परिणत थिए । त्यस्तै […]
विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ बार्षिक साधारणसभा प्रतिनिधि छनौट कार्यक्रमका लागि सेवाकेन्द्रगत साधारणसभाको शुरुवात २०७८ मंसिर १४ गतेबाट सुरु भएको छ । संस्थाको एकिकृत साधारणसभा मंसिर २५ गते हुने भएको संस्थाले जनाएको छ । सेवाकेन्द्र मेचीनगर, सेवाकेन्द्र भृकुटी, सेवाकेन्द्र धुलाबारी, सेवाकेन्द्र चारआली, सेवाकेन्द्र बुधबारे, सेवाकेन्द्र विर्तामोड, सेवाकेन्द्र दानाबारी, सेवाकेन्द्र […]
भद्रपुर । ३० औं अन्तराष्ट्रि अपाङ्ग दिवसको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका तथा कञ्चनजंघा अपाङ्ग कल्याण संघको आयोजनामा वृक्षारोपण, न्यानो कपडा र अपाङ्ग व्यक्तिका लागि सहायक सामग्री वितरण गरिएको हो । द्रोणाचार्य निरौलाको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नगर […]
भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडेमीमा अध्ययनरत छात्रछात्रालाई लागुऔषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम चेतना नेपालको संयोजनामा सम्पन्न गरिएको छ । भद्रपुर ७ नम्वर वडा कार्यालयको आर्थिक सहयोग तथा चेतना नेपालको प्राविधिक संयोजनमा माध्यमिक तहमा अध्ययनरत छात्रछात्रा लक्षित सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । भद्रपुर ७ का कार्यवाहक वडाध्यक्ष पोषराज पौडेलको अध्यक्षता तथा नगर प्रमुख […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा […]